काठमाडौँ । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा ‘सरकारले अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति’ बनाउने निर्णय...