काठमाडौं । नेपालमा ‘क’ र ‘ख’ वर्ग का एम्बुलेन्स सञ्चालनमा छन् । केन्द्र, प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्था, केही पालिका तथा विभिन्न संघ संस्थाले एम्बुलेन्स सञ्चालन गर्दै आएका छन्...