प्रत्येक हरेक महिनाका चतुर्दशी तिथिहरू शिवरात्री हुन् भने फागुन महिनाको चतुर्दशी महाशिवरात्रि हो । तसर्थ हरेक महिनाको चतुदर्शीमा भगवान् श्री पशुपतिनाथमा विभिन्न पर्वहरू पर्दछन् । यो महिनाको माघ शुक्ल...