बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पूजा आराधना गर्न पशुपतिनाथ मन्दिरको चारै ढोका खुला

काठमाडौँ । साउनको पहिलो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ ।  पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटले सो जानकारी...