शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विवादमा मुछिए महाराजगञ्जका डिएसपी खड्का

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्का विवादमा तानिएका छन् । ६ ओटा सुनको ब्रासलेट लुटपाटमा संलग्न समूहलाई छाडेर खड्काले घट्ना गुपचुप राखेको घटनामा काठमाडौं प्रहरीले उनिमाथि छानविन...