शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भजन सम्राट नरेन्द्र चञ्चलको निधन

मुम्बई । भारतीय भजन सम्राट नरेन्द्र चञ्चलको निधन भएको छ । ८० वर्षका चञ्चलको शुक्रबार बिहान निधन भएको हो । लामो समयदेखि बिरामी रहेका चञ्चलको उपचारको क्रममा दिल्लीको अपोलो अस्पतालमा...