बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

धर्मेन्द्रले ‘सोले’ मा निभाएको ‘वीरु’ को त्यो भूमिका

काठमाडौँ । भारतीय सिनेमाका अत्यन्त लोकप्रिय, बहुप्रतिभाशाली र पुस्ता–पुस्ताले मन पराइएका बलिउड सुपरस्टार धर्मेन्द्रको सोमबार ८९ वर्षको उमेरमा निधन भएको छ । रोमान्टिक कमेडीदेखि उच्चस्तरीय एक्सन ब्लकबस्टरसम्म समान कौशलका साथ...