शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावमा ६ करोड खर्च भएको भन्ने शशांकलाई सोध्यो निर्वाचन आयोगले ७ दिने स्पष्टीकरण

संघीय निर्वाचन आयोगले काँग्रेस नेता शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ । निर्वाचनमा ६ करोड खर्च भएको कोइरालाले बताएको कुरा सञ्चारमाध्यममा आएकाले यससम्बन्धमा के भएको हो जानकारी गराउन भन्दै आयोगले कोइरालालाई...