बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोमा परेर भोजपुरमा १ जनाको मृत्यु

भोजपुर– भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङमा आएको पहिरोमा परी एक जनाको मृत्यु छ । शनिबार साँझ अलैँची गोडेर घर फर्कंने क्रममा  बाटोमा झरेको पहिरोले किच्दा स्थानीय ५९ वर्षीय मानबहादुर विष्टको मृत्यु...