काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, नेपाली जनता, लोकतन्त्र, संविधान, राजनीतिक दलहरू इतिहासकै कठिन क्षणबाट गुज्रिरहेको बताएका छन् । यो वेला हामीले गम्भीर समीक्षा गरी सही निकास...