शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

निजामती सेवा विधेयकमा संसद सचिवालयले देख्यो ‘प्राविधिक त्रुटि’, सच्याएपछि मात्र दर्ता

काठमाडौँ । सरकारले संघीय संसद सचिवालयमा दर्ता गर्न लगेको संघीय निजामती विधेयकमा प्राविधिक त्रुटि देखिएको छ । विधेयकमा सैद्धान्तिक लगायतका प्राविधिक पक्ष मिलाउनुपर्ने देखिएकाले अहिलेसम्म सचिवालयले विधेयक दर्ता गरेको छैन...