संसद सचिवालयद्वारा दुई जना पत्रकारको पास निलम्बन
बुधबार, २१ फागुन २०८१, १२ : ३७
काठमाडौँ । संघीय संसद सचिवालयले दुई जना पत्रकारको पास निलम्बन गरेको छ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले पत्रकारको दुई पत्रकार प्रकाश ओली र किशोर श्रेष्ठको पास निलम्बन गर्ने निर्णय गरेको हो ।
संघीय संसद सचिवालयले संसदको रिपोर्टिङका लागि छुट्टै पास प्रदान गर्दै आएको छ । यी दुई जनाले संसद सचिवालयले तय गरेको आचारसंहिता पालना नगरेको पाइएपछि पास निलम्बन गर्ने निर्णय भएको संसद सचिवलयका प्रवक्ता एकराम गिरीले बताए ।
उनीहरुले संसद सचिवालय परिसरमा प्रधानमन्त्रीसहितका असभ्य प्रश्न सोधेको र जसका कारण आचारसंहिता उलंघन भएको सचिवालयको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण