काठमाडौँ । राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुँजीवादी दलको संज्ञा दिँदै चर्को आलोचना गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अन्सारीले...