शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘सेलिब्रेटी उम्मेदवार आइसकेपछि पूर्वाधारका योजना सबै ठप्पै भए’

ललितपुर क्षेत्र नम्बर १ मा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा जस्तै आसन्न निर्वाचनमा पनि मुख्य दुई प्रतिस्पर्धी नवराज सिलवाल र उदय शमशेर राणा आमने–सामने भएका छन् । अघिल्लो...