सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा

कोलकाता । भारत सरकारले पश्चिम बंगाललाई समेट्ने बुलेट ट्रेन परियोजना अघि बढाउने घोषणा गरेको छ।  रेलमन्त्री अश्विनी वैष्णवले सिलिगुडीलाई दिल्ली, लखनउ, वाराणसी र पटनासँग जोड्ने उच्चगति रेलमार्ग निर्माण गरिने जानकारी दिएका...