भक्तपुर, २ वैशाख ः मानिसको भीड, भीडमा सबैको टाउको अनुहार, शरीर सबै फुस्रो अबिरैअबिरले राताम्मे । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउने अर्को समूह,...