बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्याङ्जा १ मा रास्वपाबाट धनञ्जय रेग्मी उम्मेदवार

पोखरा । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाल पर्यटन बोर्डका पूर्व सीईओ धनञ्जय रेग्मीलाई उम्मेदवार बनाउने भएको छ ।...