शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

यति ब्रुअरीको सेयर निष्कासन बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौँ । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण सेयर निष्कासन गर्ने भएको छ । त्यसका लागि एनआइएमबि एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।  ...