शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी प्रकरण : एमालेले हार्‍यो कि जित्यो ?

रातभर हुरीसहित असिनापानी परेपछि बिहानीपख आँगन र बाटोघाटो हेरिनसक्नु हुन्छ । आकाश खुले पनि जमिनमा पात पतिङ्गर यत्रतत्र छरिन्छन् । चराका गुँड रुखबाट भुइँमा झरेका भेटिन्छन् । रुखका हाँगाहरु लत्रिएका...