बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गाउँको ‘सिंहदरबार’ छाडेर सिंहदरबारकै दौड : संघीयतामाथिको बेइमानी

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन ३० जनाभन्दा बढी जनप्रतिनिधिले राजीनामा दिएका समाचारहरू सार्वजनिक भएका छन्। प्रदेशमा मुख्यमन्त्री भइसकेका व्यक्तिदेखि महानगरपालिकाका प्रमुखसम्म र वडाध्यक्षदेखि वडा सदस्यसम्मले सङ्घीय...