बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका कृषि मन्त्रीबारे प्रदेश सरकारको प्रतिक्रिया- आरोप लगाउँदैमा कारवाही हुँदैन

यतिबेला कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीमाथि लागेको आरोपलाई लिएर सामाजिक सञ्जाल तातेको छ । साउन ६ गते मन्त्री शाहीमाथि बलात्कारको आरोपसम्बन्धी समाचार सञ्चारमाध्यममा आएपछि यो...