कर्णाली प्रदेश सरकारको प्रवक्तामा नेपाली
मङ्गलबार, ११ जेठ २०७८, १९ : ४४
सुर्खेत । केही दिनअघि मात्र मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपालीलाई कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मा दिइएको छ । आर्थिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रालयको जिम्मा पाएकी उनी नेकपा माओवादी संसदीय दलकी सचेतक समेत हुन् । नेपालीलाई मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मा दिएको हो ।
यसअघि प्रवक्ताको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले हेर्दै आएपनि नियुक्ति भने भएको थिएन । विगत तीन वर्षदेखि कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी विमला केसीले सम्हाल्दै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण