काठमाडौँ । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माविरुद्ध दायर गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन र राजस्व चुहावटसम्बन्धी दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतले कागजात झिकाउने आदेश जारी गरेको छ । बिहीबार...