आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा मोनोरेल कि मेट्रोरेल ?

काठमाडौँ उपत्यकामा रेल कहिले गुड्छ ? काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई तीन वर्ष अघिसम्म यो प्रश्न निकै प्यारो लाग्थ्यो । तर, अहिले यसैले उनलाई गिज्याउन थालेको छ । ...