बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मधेसी स्वास्थ्यकर्मी फोरमको मधेस प्रदेश अध्यक्षमा विनोद यादव दोहोरिए

जनकपुरधाम । मधेसी स्वास्थ्यकर्मी फोरमको मधेस प्रदेश अध्यक्षमा विनोद यादव दोहोरिएका छन् । जनकपुरधाममा आइतबार सम्पन्न फोरमको दोस्रो अधिवेशनले यादवको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । यादव यसअघि...