आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

संविधानको धारा १०५ को प्रावधानविपरीत न्यायाधीशका काममाथि रास्वपाले उठायो संसद्‍मा प्रश्न

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानमा उल्लेखित प्रावधानविपरीत न्यायाधीशले गरेको काममाथि प्रश्न उठाएको छ ।  रास्वपाका सांसदद्वय यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कायममुकायम प्रधानन्यायाधीश...