आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक राख्न सक्ने तर संसदमा आएर प्रश्नको सामना गर्न नसक्ने ? : नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गरेका छन्।  प्रधानमन्त्रीले संसदलाई छलेर उत्तरदायित्वबाट विमुख हुन खोजेको आरोप...