बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिदेखि एमाले अध्यक्ष ओलीको निवाससम्म जनगणना, तस्बिरमा हेर्नुहोस्

राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ ।  ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित आजबाट मंसिर ९ गतेसम्म १२ औं राष्ट्रिय जनगणना सुरु भएको हो । नेपालमा २०१८ सालदेखि अन्तर्राष्ट्रिय मानक...