बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि

बिहीबार, ०४ असार २०८३, ०३ : ३४
बिहीबार, ०४ असार २०८३

सारांश

  • इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँगको समझदारी पत्रमा दुवै पक्षबाट विद्युतीय माध्यमबाट हस्ताक्षर भएको पुष्टि गरेको छ ।
  • इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले दुई देशबिचको उक्त सम्झौतामा औपचारिक रूपमा विद्युतीय हस्ताक्षर भइसकेको जानकारी दिएका हुन् ।
  • प्रवक्ता बाघेईले सम्झौताको प्रक्रिया अगाडि बढेको र दुवै पक्षले यसलाई विद्युतीय रूपमा प्रमाणित गरिसकेको बताए ।

काठमाडौँ । इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँगको समझदारी पत्रमा दुवै पक्षबाट विद्युतीय माध्यमबाट हस्ताक्षर भएको पुष्टि गरेको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले दुई देशबिचको उक्त सम्झौतामा औपचारिक रूपमा विद्युतीय हस्ताक्षर भइसकेको जानकारी दिएका हुन् ।

इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीसँग कुरा गर्दै प्रवक्ता बाघेईले सम्झौताको प्रक्रिया अगाडि बढेको र दुवै पक्षले यसलाई विद्युतीय रूपमा प्रमाणित गरिसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप