अपडेट
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
बिहीबार, ०४ असार २०८३, ०३ : ४१
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसिया विरुद्ध सानदार प्रदर्शन गर्दै जितको नजिक पुगेको छ ।
- खेलको ८५ औँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै इंग्ल्याण्डलाई क्रोएसिया विरुद्ध ४–२ को अग्रता दिलाएका हुन् ।
- यो गोलसँगै इंग्ल्याण्डले खेलमा दुई गोलको स्पष्ट अग्रता बनाउँदै जित तर्फ पाइला चालेको छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसिया विरुद्ध सानदार प्रदर्शन जारी राख्दै जितको नजिक पुगेको छ ।
अमेरिकाको आर्लिङ्गटन स्टेडियममा भइरहेको खेलको ८५ औँ मिनेटमा स्ट्राइकर मार्कस रासफोर्डले गोल गर्दै इंग्ल्याण्डलाई ४–२ को फराकिलो अग्रता दिलाएका हुन् । यो गोलसँगै इंग्ल्याण्डले खेलमा दुई गोलको स्पष्ट अग्रता बनाउँदै जितको सुनिश्चितता तर्फ पाइला चालेको छ । खेलको निर्धारित समय सकिएसँगै ६ मिनेटको अतिरिक्त समय थप गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण