बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एकीकृत समाजवादीले भन्यो– स्वतन्त्र न्यायपालिकाको अवधारणामा संकट पैदा भयो

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सर्वाेच्च अदालतमा देखिएको विद्यमान संकटप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संकट निवारणमा एकीकृत धारणा बनाउन अपिल गरेको छ । आइतबार सम्पन्न सो पार्टीको दोस्रो पूर्ण...