शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निजामती अस्पताल र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति, ताला तोडियो

काठमाडौँ ।  निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ ।  सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका कार्यक्रम सबै फिर्ता भएको अस्पतालका उपसचिव कृष्णप्रसाद...