शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एक महिनाका लागि मासु खान छोड्दा शरीरमा कस्तो असर पर्छ ?

मांसाहारीका लागि कुखुरा र खसीको मासु छोड्नु भनेको मुश्किलको काम हो । तर तपाईंले एक महिनाका लागि मांसाहारी खाना छोड्नु भयो भने यसले शरीरमा कस्तो प्रभाव पार्ला त ?  ...