शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

पहिलो महाधिवेशनले रवि लामिछानेलाई सभापति चयन गर्छ : महामन्त्री बुर्लाकाेटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको पहिलो महाधिवेशनले रवि लामिछानेलाई नै सर्वसम्मत रूपमा सभापति चयन गर्ने बताएका छन् ।  बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले सभापति...