दुई तिहाइ नजिक मत ल्याएर विजयी भएकोमा प्रचण्डले रवि र बालेनलाई बधाई
मङ्गलबार, २९ वैशाख २०८३, १४ : ३७
सारांश
- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दुई तिहाइ मत ल्याएर विजयी भएकोमा बधाई दिएका छन् ।
- प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएपछि पहिलो पटक संसदमा सम्बोधन गर्दै प्रचण्डले रास्वपालाई बधाई दिएका हुन् ।
- प्रचण्डले माननीय रवि लामिछाने र बालेन्द्र शाहलाई बधाई दिँदै हिजो सत्ता र प्रतिपक्षमा सहकार्य गरेका रास्वपाले दुई तिहाइ मत प्राप्त गरेको बताए ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ मत ल्याएर विजयी भएकोमा बधाई दिएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएपछि पहिलो पटक संसदमा सम्बोधन गरेको प्रचण्डले रास्वपालाई विजयी भएको बधाई दिएका हुन् ।
‘हिजो सत्ता र प्रतिपक्षमा सहकार्य गरेका रास्वपाले दुई तिहाइ मत प्राप्त गरेकोमा म माननीय रवि लामिछाने र बालेन्द्र शाहलाई बधाई दिन चाहन्छु’, बधाई दिँदै प्रचण्डले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
-
मेरो दाबी मुख्यमन्त्रीमा थियो, मन्त्रीमा छैन : श्रेष्ठ
-
९ उपसचिवसहित २८ कर्मचारीको सरुवा (सूचीसहित)
-
प्रत्यक्ष जलमार्गको सम्बन्धको सम्भावना खोज्दै बङ्गलादेश र माल्दिभ्स
-
सुनसरीमा संयुक्त रूपमा सुरक्षा योजना निर्माण र परिचालन गर्ने निर्णय
-
‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा.कोइरालालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण