आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

घरको ताला फोडेर नगद र गहना चोरी गर्ने युवक पक्राउ

पोखरामा घरको ताला फोडेर चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नुवाकोटको विदुर नगरपालिका ३ बट्टार स्थायी घर भई पोखरा, बुद्दचोक बस्ने २० वर्षीय विशाल तामाङलाई नगद, मोबाइल...