सुर्खेत । नेपाली कांग्रेस हुम्लाले पार्टी केन्द्रको परिपत्र र निर्देशनविपरीत कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं वर्तमान प्रदेश सभा सदस्य जीवनबहादुर शाहीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको छ । शाही अहिले...