सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री शाही एक्कासि किन पुगे गृहजिल्ला ?

कर्णालीका नवनियुक्त  मुख्यमन्त्री  जीवनबहादुर शाही एक्कासि गृहजिल्ला हुम्ला पुगेका छन् । उनी आइतबार हेलिकप्टरबाट हुम्ला पुगेको शाहीको सचिवालयले रातोपाटीलाई जानकारी दिएको छ । सचिवालयका अनुसार शाही गत कात्तिक पहिलो हप्ता...