बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका मुख्यमन्त्री जीवन शाहीको गृह जिल्लामा काँग्रेस–माओवादीको टसल, चेपुवामा समाजवादी

हिमाली जिल्लामा पार्टीभन्दा पनि व्यक्ति शक्तिशाली बन्छ भन्ने उदाहरण स्वतन्त्र उम्मेदवारहरूको वर्चश्चलाई लिन सकिन्छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला हुम्लामा पनि दलभन्दा नेता शक्तिशाली छन् ।  खार्पुनाथ...