सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

प्रतिनिधि सभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले लिए शपथ

काठमाडौँ । सङ्घीय संसद सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।  बिहीबार सिंहदरबारस्थित संसद सचिवालयमा आयोजित एक विशेष समारोहका बिच अधिकारीले आफ्नो पदको शपथ लिएका...