आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एयरपोर्ट भन्सारका हाकिमलाई प्रश्न : खाडीमा पसिना बगाउनेले सुन ल्याउन नपाउने ?

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकमा सह–सचिव महेश भट्टराईले जिम्मेवारी सम्हालेको एक महिना नाघेको छ । अहिले भट्टराईले गरेको एउटा निर्णय चर्चामा छ । त्यो हो– विदेशबाट फर्किनेहरूले ल्याउने...