बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पराजय व्यहोरेपछि कांग्रेस महामन्त्री पौडेलले लेखे–सुख दुःखमा निरन्तर साथमै रहनेछु

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफूलाई पराजित गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेललाई बधाई दिएका छन् ।  काठमाडौँ–५ मा पौडेललाई पराजित गर्दै पोखरेल निर्वाचित भएका थिए ।  पोखरेलले ३० हजार...