बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘कलाकार मात्रै होइन, सबै नागरिकले राजनीति बुझ्नुपर्छ’

काठमाडौँ । ‘चोली मैलै भो’,  ‘देउरालीमा’, ‘बैनी झ्यालैमा’, ‘फिक्का चिया’, ‘नरिसाऊ सानो कुरैमा’ जस्ता गीतबाट चर्चामा आएकी गायिका हुन् भूमिका गिरी । उनले स्वर भरेका ‘बुट्टा भरेको’, ‘विकृति’, ‘उजेली जुनेली’ जस्ता...