मुम्बई । बलिउड अभिनेत्री नोरा फतेही फिफा विश्वकप २०२६ को ओपनिङ सेरेमनीमा प्रस्तुति दिने पहिलो बलिउड कलाकार बन्ने भएकी छन्। यो समारोह १२ जुनमा क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा आयोजना हुनेछ।...