शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एमालेको प्रतिनिधि छनोटमा असन्तुष्टि, कास्कीबाट पर्‍यो उजुरी

पोखरा । नेकपा एमालेको ११औं महाधिवेसनका लागि प्रतिनिधि छनोटमा नेताहरूले एकलौटी गरेको आरोप लगाउँदै कास्कीका असन्तुष्ट पक्षले उजुरी गरेका छन् । कास्की–३ का उम्मेद्वारहरूले अवैध रुपमा प्रतिनिधि छनोट गरिएको भन्दै जिल्ला...