बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

९ खेलाडीमा समेटिएको बायर्नले लेभरकुजेनलाई रोक्यो

लेभरकुजेन । जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले बायर लेभरकुजेनविरुद्धको निकै तनावपूर्ण र नाटकीय खेलमा बराबरी खेल्दै अंक बाँडेको छ। दुई खेलाडीले रातो कार्ड खाएर मैदान बाहिरिनु परे पनि...