मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले ४ वर्षको अवधिमा १० किलोमिटर सडक कालोपत्र गरेको छ । उपमहानगरपालिकाका अनुसार चालु आर्थिक वर्ष २०८२/२०८३ को हालसम्मको अवधिमा १०.५१ किलोमिटर सडक कालोपत्र निर्माण गरिएको हो...