शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रसुवा भन्सारमा फागुन महिनामा ६३.६१ प्रतिशत राजस्व संकलन

रसुवा भन्सार कार्यालय टिमुरेले फागुन महिनामा लक्ष्यको ६३ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को फागुन महिनामा राखेको लक्ष्यको ६३ दशमलव ६१ प्रतिशत मात्रै...