बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

बसमा आगलागी, जलेर पूर्णरुपमा नष्ट

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।  काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार बलम्बुमा बा३ख ६१७३ नम्बरको मिनी बसमा...