कन्दाहर । अफगानिस्तानकाे दक्षिणी प्रान्त कन्दाहरमा शनिबार एक घरको छाना खस्दा ४ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारी अब्दुल सलाम ओमरका अनुसार मृतक सबै एउटै परिवारका सदस्य हुन्। घटनामा तीन...